१३ वर्षमै ‘पुरोहित’, जो अग्रज र परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन्
शुक्रबार, ०८ कात्तिक २०७६, ०७ : २१
उमेरले १३ वर्षका मात्रै पुगेका छन्, महालक्ष्मी नगरपालिका–४ चानुवाका टुवराज कोइराला । हरेक कर्मकाण्डमा पोख्त, परिपक्व पुरोहितले गर्ने कार्य जस्तै पोख्त छन्, उनी ।
गाउँघर कतैबाट जजमानी गर्नुपरे उनैलाई पहिलो निम्तो आउँछ । प्रायः सबै ठाउँमा उनी नै पुग्छन् ।
निम्ता आएका घरमा गई उनी अग्रज तथा परिपक्व पण्डितले झैं कर्मकाण्ड गर्छन् । संखुवासभाको मादीमा रहेको पुण्य हरिकुलममा उनी संस्कृत पढिरहेका छन् ।
भविष्यमा दक्ष प्रवचन गर्ने नामी पण्डित बन्ने धोको रहेको उनले बताए । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण