‘शेरबहादुर देउवाले प्रजातन्त्र राजालाई बुझाएकै हो’
आइतबार, १० कात्तिक २०७६, ०७ : ०८
नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सभपाति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीबाट विश्राम लिनुपर्ने बताएका छन् ।
आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेसँग गरेको कुराकानीमा उनले शेरबहादुरले काँग्रेसमा विश्वास जिते पनि काँग्रेस पार्टी फुटाउको आरोप लगाएका छन् ।
उनले भनेका छन्,‘ शेरबहादुरजीले कार्यकर्ताहरुकै विश्वास जित्नुभएको हो । यद्यपि उहाँले काँग्रेस फुटाएकै हो । प्रजातन्त्र राजालाई बुझाएकै हो ।’ उनले देउवाले पार्टीलाई एक ढिक्का गर्न नसकेको भन्दै अब कोइराला परिवारले पार्टीको नेतृत्व पाउनुपर्ने बताएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन तीन महिना बाँकी छँदा केन्द्रीय विभागको संख्या बढाउने प्रस्तावप्रति पनि उनले विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण