हटेन वित्तीय असन्तुलत
आइतबार, १० कात्तिक २०७६, ०७ : ४५
बैंकिङ क्षेत्रमा वित्तीय असन्तुलन कायमै रहेको राष्ट्र बैंककै एक प्रतिवेदनले औंल्याएको छ । कर्जाको माग बढीरहे पनि सोही अनुपातमा निक्षेप बढ्न नसक्दा वित्तीय असन्तुलन कायम रहेको प्रतिवेदनको निष्कर्ष छ ।
वित्तीय असन्तुलनको सामान्य अर्थ निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी हुनु हो । खासगरी पछिल्ला तीन वर्ष यता बैंक तथा वित्तीय संस्थामा वित्तीय असन्तुलन देखिँदै आएको छ ।
गत भदौसम्म बैंक ताथ वित्तीय संस्थाको निक्षेप ०.४ प्रतिशतले बढेको छ,’ राष्ट्र बैंकले भनेको छ,‘ सोही अवधिमा कर्जा प्रवाह २.५ प्रतिशतले बढेको छ ।’
यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण