मंसिर १४ उपनिर्वाचनः भरतपुर र खैरहनीका लागि उम्मेद्वार तय
आइतबार, १० कात्तिक २०७६, १६ : १०
चितवन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ३ स्थानीय तहमा हुने उपनिर्वाचनका लागि उम्मेद्वार तय गरेको छ । सो पार्टीले जिल्लाको भरतपुर महानगर–१६ र खैरहनी नगरपालिका ४ र ५ मा हुने वडाअध्यक्षको उपनिर्वाचनका लागि उम्मेद्वार चयन गरेको हो ।
सो पार्टीले आज एक विज्ञप्ति जारी गरी भरतपुर– १६ मा भक्तराज हमाल, खैरहनी ४ र ५ मा क्रमशः वेदबहादुर अधिकारी र पुननारायण प्रधानलाई अध्यक्ष पदको उम्मेद्वार बनाउने निर्णय गरेको हो ।
पार्टीले आज एक विज्ञप्ति जारी गरी निर्वाचनलाई व्यवस्थित रुपमा परिचालन गर्नका लागि जिल्ला पार्टी अध्यक्ष यमबहादुर परियारको संयोजकत्वमा २ सय ५१ सदस्यीय जिल्ला परिचालन कमिटी समेत निर्माण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण