तस्बिरमा यस्तो देखियो कलाकारको भाइटीका
मङ्गलबार, १२ कात्तिक २०७६, २० : ०१
काठमाडौं –तिहारको अन्तिम दिन मंगलबार नेपाली कला क्षेत्रका कलाकारले पनि आफ्नो दिदीबहिनी तथा दाजुभाइसँग आपसमा भाइटीका लगाएर मनाएका छन् ।
दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै टीका लगाइदिने चलन रहेको छ ।
अभिनेता राजेश हमालदेखि अनमोल केसीसम्मले भाइटीकाको तस्बिर सामाजिक संजालबाट शेयर गरेका छन् ।
तस्बिरमा यस्तो देखियो उनीहरुको भाइटीका ।


































खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण