१४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने निर्मललाई भव्य स्वागत (फोटोफिचर)
बुधबार, १३ कात्तिक २०७६, १७ : ०१
काठमाडौं- आठहजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने म्याग्दीका निर्मल पुर्जालाई भव्य स्वागत गरिएको छ । चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरो आरोहण गरेर फर्किएका पुर्जालाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
पुर्जा सात महिनामा विश्वका सबै आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने पहिलो पर्वतारोही हुन सफल भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतका दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौ ।











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण