बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

१४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने निर्मललाई भव्य स्वागत (फोटोफिचर)

काठमाडौं- आठहजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल चढेर विश्व कीर्तिमान कायम गर्ने म्याग्दीका निर्मल पुर्जालाई भव्य स्वागत गरिएको छ । चीनको तिब्वतमा अवस्थित सिसापङ्मा हिमालको चुचुरो आरोहण गरेर फर्किएका पुर्जालाई...