शाहरुखको अर्को फिल्मको नाम हुनेछ ‘सनकी’ ? सबैभन्दा हट अवतारमा देखिने सम्भावना
शुक्रबार, १५ कात्तिक २०७६, ०८ : ४१
बलिउडका नायक शाहरुख खान नोभेम्बर २ अर्थात् आफ्नो जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गर्नसक्ने सम्भावना रहेको भारतीय मिडियालृ जानकारी दिएको छ ।
पछिल्ला केही दिनदेखि शाहरुख अब साउथका निर्देशक ऐटलीसँग काम गर्न सक्ने भन्ने खबर आइरहेको थियो । ऐटलीको नयाँ रिलिज फिल्म ‘बिगिल’ ले बक्स अफिसमा नयाँ रेकर्ड बनाइरहेको छ ।
खबरका अनुसार निर्माताले शाहरुख र ऐटलीको फिल्मको नाम ‘सनकी’ राख्न चाहन्छन् । यो पूर्ण रुपमा एक व्यावसायिक फिल्म हुनेछ जसमा शाहरुख निकै हट अवतारमा देख्ने बताइएको छ ।
स्मरण रहोस्, शाहरुखलाई अन्तिम पटक निर्देशक आनन्द एल रायको ‘जिरो’ मा देखिएको थियो । यद्यपि, फिल्म बक्स अफिसमा फेल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
-
पार्टी एकतामा क्षति भए जिम्मेवारी नेतृत्वले लिनुपर्छ : डा. शशाङ्क कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण