बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘आर्यन खानलाई फसाउनकै लागि यस्तो गरियो, यो घटना राजनीतिबाट प्रेरित छ’

मुम्बई क्रुज पार्टी मामिलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिकामाथि बिहिबार मुम्बईकामे किला अदालतमा सुनुवाई हुनेछ । सोमबार अदालतले उनलाई सात अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको...