विराटनगर र जोगबनी बजारमा छठपर्वको रौनक, तस्बिरमा हेरौं
शुक्रबार, १५ कात्तिक २०७६, २० : १९
विराटनगर– छठपर्वको दोस्रो दिन अर्थात् कात्तिक शुक्ल पञ्चमीका दिन पानीसमेत नखाई व्रत बसिने भएकाले यस दिनको विशेष महत्व रहेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने तयारीस्वरुप आज निर्जल उपवास बस्ने गरिएको हो ।
आजकै दिन नेपाल भारत सीमा बजारमा समेत सर्वसाधारण किनमेलमा व्यस्त देखिए । सोही क्रममा नेपालको विराटनगर र भारतीय बजार जोगवनी पनि निकै व्यस्त देखियो । विराटनगर र जोगवनी बजारमा देखिएको दृष्यलाई हामीले यहाँ समावेश गरेका छौं । तस्बिर: रातोपाटी





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव
-
मापसे काण्डमा वार्नरले स्वीकारे गल्ती, कप्तान पद सङ्कटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण