जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा
आइतबार, १७ कात्तिक २०७६, ०९ : ५३
सर्बियन खेलाडी नोभाक जोकोभिच पेरिस मास्टर्स टेनिसको फाइनलमा प्रवेश गरेका छन् ।
शनिबार राति भएको सेमिफाइनल खेलमा विश्व नम्बर एक जोकोभिचले २५औं वरीयतामा बेल्गेरियन खेलाडी ग्रिगोर दिमित्रोभलाई हराए ।
जोकोभिचले ७–६ (७–५), ६–४ को नतिजा निकालेका थिए । सेमिफाइनलमा पुगेका दोस्रो बरीयतामा स्पेनिस स्टार राफेल नाडालले भने खेल त्यागेका छन् । सेमिफाइनलका लागि वार्मअफ गर्ने क्रकमा एक्कासी घाइते भएपछि नाडालले नखेल्ने निर्णय गरेका थिए ।
नाडालको यस निर्णयपछि क्यानाडाका डेनिस शापोभालोभ सोझै फाइनलमा पुगे । फाइनलमा जाकोभिच र डेनिसबीच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण