बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

ओमानसँगको श्रम सम्झौता अन्तिम चरणमा

आइतबार, २४ कात्तिक २०७६, ०७ : ४७
आइतबार, २४ कात्तिक २०७६

सरकारले ओमानसँगको श्रम सझौतालाई अन्तिम चरणमा पु¥याएको छ । 

लामो समयदेखि श्रम सम्झौता गर्न खोजिएको ओमानसँग पटकपटकको छलफलपछि सहमति जुटेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव उमेश ढुंगानाले बताए । 

सरकारले पछिल्लो समय नेपाली श्रमिक काम गर्न जाने मुलुकसँग सरकारीस्तरमा श्रम सम्झौता गर्ने लक्ष्य लिएको छ । 

सोही उद्देश्यअनुसार रोजगार गन्तव्य देशसँग श्रम सम्झौताका लागि छलफल र समझदारीका लागि आवश्यक मस्यौदा आदान प्रदान गरिएको हो । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप