एनएमबीले ३५ प्रतिशत लाभांश दिने
सोमबार, २५ कात्तिक २०७६, १४ : ३९
काठमाडौं– एनएमबी बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश दिने भएको छ । बैकले ३५ प्रतिशत लाभांश दिन लागेको हो ।
बैंकले २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिने जनाएको छ । बैंकको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।
लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । बैंकको आगामी साधारणसभाबाट पारित भएपछि लाभांश वित्तरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण