लोक सेवा आयोग प्रदेश सदस्यले लिए शपथ
सोमबार, २५ कात्तिक २०७६, १८ : ४३
बुटवल – प्रदेश ५ लोकसेवा आयोगमा नवनियुक्त सदस्य बाबुराम गौतमले सोमबार शपथ लिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा प्रदेश लोकसेवा आयोगका प्रमुख डिलाराम भट्टराईले नवनियुक्त सदस्य गौतमलाई शपथ खुवाएका थिए ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम नवनियुक्त सदस्य गौतमलाई शपथ खुवाइएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव चिरन्जिवी पौडेलले जानकारी दिए ।
आज सपथग्रहण गरेका गौतमसँगै सिफारीस भएकी राहेल पोखरेलको काजगपत्र नक्कली प्रेश गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोग छानविन गरिहेको छ । जसकारण पोखरेलका शपथग्रहण रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण