राजेश हमालको म्युजिक भिडियो : ‘मैले चोट खाँदा’
बुधबार, २७ कात्तिक २०७६, १२ : ११
काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।
केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।
रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ ।
लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण