मंसिर १ गते राष्ट्रिय यूवासंघको राष्ट्रिय भेला, ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन
काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेलगत्तै आगामी मंसिर १ गते राष्ट्रिय भेला बोलाएको छ ।
कार्तिक ३० गते केन्द्रीय कमिटिको सपथ ग्रहण तथा बैठक र मंसिर १ गते काठमाडौँमा राष्ट्रिय भेला आव्हान गरिएको राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन् ।
गत कार्तिक १६ गते बसेको राष्ट्रिय युवा संघको बैठकले जिल्ला संयोजक र सहसंयोजक चयन गर्ने निर्णय गरेको थियो ।
युवासंघले जिल्ला संयोजक र सहसंयोजक चयन गर्दा ४२ जिल्लाको संयोजक तत्कालीन एमाले निकट युवासंघले पाएको छ भने ३५ जिल्लाको संयोजक माओवादी केन्द्र निकट वाइसिएलले पाएको छ ।
संयोजक युवासंघको हुँदा सहसंयोजक वासिएल र संयोजक वासियलले पाएको जिल्लामा सहसंयोजक युवासंघको भागमा परेको छ ।
यस्ता छन् जिल्ला संयोजक र सहसंयोजक :




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण