अक्षय कुमारले फोटो सेयर गर्दा कपिल शर्माले भने, ‘तपाईंको भन्दा मेरै अघि आउँछ ‘गुड न्यूज’’
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ क्रिसमसको मौकामा रिलिज हुनेछ । यो फिल्ममा उनीसँग करिना कपुर, दिलजीत दोसांझ र कियारा आडवाणी पनि देखिनेछन् ।
अक्षय कुमारले यो फिल्मको पहिलो पोस्टर सेयर गरेका छन् । उनले सेयर गरेको यो पोस्टरमाथि निकै प्रतिक्रिया आइरहेका छन् । भारतका हास्यकलाकार कपिल शर्माले पनि ट्वीटमार्फत् आफ्नो प्रतिक्रिया दिएका छन् ।
अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ को पोस्टर सेयर गर्दै कपिल शर्माले लेखे, ‘बधाई छ । पोस्टर निकै राम्रो देखिएको छ तर मेरो गुड न्यूज तपाईंको भन्दा अघि आउँछ । अल द बेस्ट टीम गुड न्यूज ।’
Congratulations paji .. poster is looking very nice, but my good news is coming before ur good news 😜 hahahaha, all the best team #GoodNews https://t.co/8mSvwblMSp
— Kapil Sharma (@KapilSharmaK9) November 14, 2019
कपिल शर्माले यसो भनेर गुड न्यूज फिल्म रिलिज अगावै उनको सन्तानको जन्म हुने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण