तीन ट्याक्टर प्रहरी नियन्त्रणमा
शुक्रबार, ०२ भदौ २०७४, १८ : १५
सिरहा–ईलाका प्रहरी कार्यालय गोलबजारले अवैधरुपमा गागन खोलाबाट बालुवा निकालिरहेका तीनवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।
खोलाबाट बालुवा झिकिरहेको बेला सत्यनारायण यादवको स.१ त ३७०१, विजय साहको स. १ त. ४३६० र दिनेश यादवको ना. ४ ख ११४२ नम्वरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
ईलाका प्रहरी कार्यालय गोबजारका सई दिलवहादुर दनुवारका अनुसार खोलाबाट बालुवा निकालिरहेका बेला प्रहरीको गस्ति टोलिले ट्याक्टर नियन्त्रणमा लिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर जिल्ला समन्वय समितिमा बुझाएको प्रहरीले जनाएको छ । प्रहरीको आँखा छलेर ट्याक्टर संचालकहरुले खोलाबाट वालुका निकाल्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण