लामोसाँघु जिरी सडक खण्डमा बस दुर्घटना, १ जनाको मृत्यु
बुधबार, ०४ मङ्सिर २०७६, १९ : ३०
दोलखा । लामोसाँगु जिरी सडकखण्ड अन्तर्गत भीमेश्वर नगरपालिका ८ चरङगेमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सडकमा रोकिराखिएको बा ३ ख २९९७ नम्बरको बस व्याक भएर एक्कासी पल्टिँदा वैतेश्वर गाउँपालिका ३ मिर्गेकी ७० वर्षिया कुमारी तामाङको मृत्यु भएको हो । बस मिर्गेबाट काठमाडौतर्फ गइरहेको बताइएको छ ।
राजधानीबाट आवतजावत गर्ने सो सडकखण्ड विस्तारको काम २ वर्षदेखि अलपत्र हुँदा दुर्घटना हुने क्रम बढ्दो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण