८ वर्षपछि हृदयेश त्रिपाठीको सिंहदरबारमा ‘इन्ट्री’ (फोटोफिचर)
बिहीबार, ०५ मङ्सिर २०७६, १२ : ५९
३
काठमाडौँ । स्वतन्त्र सांसद हृदयेश त्रिपाठीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको रुपमा पदभार ग्रहण गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिँएसँगै सिंहदरबार पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उनलाई मन्त्रालयका सचिवका साथै कर्मचारीहरुले स्वागत गरेका थिए ।

यसअघि त्रिपाठी २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारमा मन्त्री बनेका थिए । त्रिपाठी तत्कालीन एमालेको सूर्य चुनाव चिन्ह लिएर नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र हैसियतमा विजयी भएका थिए ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण