‘समाजले अपुतो भन्ने डरले छोराको आसमा ११ पटक सुत्केरी भएँ’
आइतबार, ०८ मङ्सिर २०७६, ०७ : १८
‘छोरा नभए अपुतो भन्ने समाजमा इज्जत जोगाउन ११ पटक सुत्केरी भएँ । तीन सन्तानको सानैमा निधन भयो ।
अझै छोरा जन्मिएन,’ शुभकालिका गाउँपािलका–३ की जमरा रोकायाले भावुक हुँदै सुनाइन् ।
छोरा पाउने आसमा ११ चोटी सुत्केरी हुँदा पनि छोरा नजन्मिँदा शुभकालिका गाउँपािलका –३ की जमरा रोकाया समाजबाट अपहेलित हुनुपर्यो ।
अहिले जमराको १ छोरा जन्मियो, अनि समाजले सफल महिला ठान्यो । जमराका आठ छोरी छन् । छोरीहरुको विवाह भएर पनि जमराले नाति, पनातिदेखि सकिन् ।
अंश खाने छोरा नै चाहिन्छ भन्ने समाजले गर्दा धेरै दुख पाएको उनले सुनाइन् । यो समाचार आजको राजधानी दैनिकमा विश्वनाथ सिम्खडाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण