पशुपतिनाथ मन्दिर परिसरमा दिवङ्गत पितृका नाममा दीपदान, हेरौं तस्बिरमा
आइतबार, ०८ मङ्सिर २०७६, १९ : २९
काठमाडौं । प्रत्येक वर्ष काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवमन्दिरमा मार्ग शीर्षकृष्ण त्रयोदशी र भोलिपल्ट बालाचतुर्दशी पर्व मनाइने गरिन्छ । सोही क्रममा आज बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र सोमबार चतुर्दशीका दिन बिहान शतबीज छरी सो पर्व मनाइँदैछ ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दिवङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउँछन्। आज दीपदान गरी सोमबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्वमनाइन्छ । सोही क्रममा आइतबार साँझ पशुपतिनाथ मन्दिर परिसर वरिपरि देखिएको दृष्यहरुलाई हामीले क्यामेरामा कैद गरेका छौं ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण