बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विशेष पूजा गरी मनाइयो पशुपतिनाथको ‘छायाँ दर्शन’

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा विशेष पूजा आराधना गरी भक्तजनलाई पशुपतिनाथको शिवलिङ्गको दर्शन गराएर छायाँ दर्शन गराइएको छ । पशुपति क्षेत्रमा छायाँ दर्शन हेर्न भक्तजनको घुइँचो लागेको छ । पशुपति क्षेत्रमा...