आचारसंहिता विपरित जस्तापाता वितरण गरेको आरोप
बुटवल । प्युठानमा निर्वाचन आचारसंहिता विपरित जस्ता पाता वितवरण गरेको आरोप लागेको छ । युठानको ऐरावती गाउँपालिका नेपाली काँग्रेसले आचारसंहितविपरित जग्ता पाता वितवरण गरेको अरोप लागेको छ ।
प्युठानको ऐरावती गाउँपालिका बार्ड नम्बर १ खलना भन्ने ठाउँमा जस्ता पाता वितरण गर्दा रोकिएको नेकपा प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले बताए । यसअघि अस्ती पनि ऐरावतीमा विद्युत पोल र तार समेत लगिएको थियो । ती विद्युतका पोल नेपाली काँग्रेस व्यक्तिहरुले आरोप छ ।
सांसद रिजालले विद्युतका पोल र तार लगेको भेटाएपछि प्रशासनलाई खबर गरी रोक्न लगाएको सांसद रातोपाटीलाई बताए । बुटवल पावर कम्पनीको झिमरुक शाखाबाट ती साम्रगाीहरु लागिएको हो । अहिले प्रशासनले रोकेर राखेको छ । आज पनि निर्वाचनको मौन अवधिमा नेपाली काँग्रेसको तर्फबाट प्रनितिधिसभा चुनाव लडेका तथा पूर्व राष्ट्रिय योजना अयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलको अगुवाईमा विभिन्न कार्यक्रम भएका छन् ।
जिपसहित १०।१२ वाट मोटरसाईल चढेर बिभिन्न कार्यक्रम गर्दा पनि उनीहरुलाई प्रशासनले रोक्न नसकेको नेकपाको आरोप छ । प्युठानका ऐरावती गाउँपालिका १ र २ र प्युठान नगरपालिका २ मा भोली उपनिर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण