कास्की २ चुनावी अपडेट : चार बजेसम्म ६० प्रतिशत बढी मतदान
शनिबार, १४ मङ्सिर २०७६, १६ : ०८
पोखरा । कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् ।
५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले लिएको छ । `हामीले अनुमान गरेभन्दा बढी मतदाता आउनु भएको छ,´ जिला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने,`७० प्रतिशतभन्दा बढी मतदाताले मत हाल्नु हुन्छ । आई रहनु भएको छ ।´
स्व. रवीन्द्र अधिकारीको निधन पछि कास्की २ मा उप चुनाव हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण