महोत्तरीको पिपरा गाउँपालिकामा राजपा अगाडि
आइतबार, १५ मङ्सिर २०७६, ०८ : ०४
महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये राजपाले ९२९ मत प्राप्त गरेर अग्रता कायम गरिरहेको छ ।
यसैगरी नेपाली कांग्रेसले ३६४ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ भने समाजवादीले ७५९, राप्रपाले ३०५ र जनमतले १९१ मत प्राप्त गरेका छन् ।
मतगणना अझै जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण