पछिल्लो अपडेट : कास्की–२ मा विद्या ७ हजार मतले अगाडि
आइतबार, १५ मङ्सिर २०७६, १३ : ०२
काठमाडौँ । कास्की प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी उम्मेवार विद्या भट्टराईले दोब्बर अग्रता बनाएकी छन् ।
विद्याले १४ हजार ८७९ मत पाउँदै गर्दा काँग्रेस उम्मेदवार खेमराज पौडेलले ७ हजार ८५० मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ७ हजार १५० रहेको छ।
हालसम्म ११ वडामध्ये ३३, २१, २०, १७ र १६ को गणना सकिएको छ । मत गणना जारी छ ।
कास्की २ मा ४५ हजार ५६३ मत खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण