महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपाललाई कास्य
बिहीबार, १९ मङ्सिर २०७६, १९ : १०
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत फ्रिस्टाइल रिलेमा नेपालले कास्य पदक जितेको छ ।
महिला ४ सय मिटर फ्रिस्टाइल रिलेमा नेपालले कास्य जितेको हो । नेपाली टिममा गौरिका सिंह,अनुशिया तन्डुकार,टिसा शाक्य र डुवना लामा रहेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण