पाकिस्तानको अस्पतालमा वकिलहरुको ‘तान्डव’
बिहीबार, २६ मङ्सिर २०७६, १० : ०१
पाकिस्तानको लाहौरमा डाक्टरहरुसँग बदला लिनका लागि हज्जारौं संख्यामा वकिल अस्पताल भित्र प्रवेश गरेर तोडफोड गरेका छन् । उक्त हमलामा गम्भीर रुपमा घाइते भएका केही बिरामीको मृत्यु भएको छ ।
पाकिस्तानको पत्रिका डनका अनुसार पंजाबका स्वास्थ्यमन्त्री यास्मीन राशिदले हताहतमा तीनजना घाइत भएको बताएका छन् । यो मामलामा ४० वकिललाई पक्राउ पनि गरिएको छ ।

Photo: Getty Image
मानवाधिकार मन्त्री शिरीन माजरीले ट्वीट गरेर यसबारे जानकारी दिएका हुन् ।
बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन् ।
वकिलका अनुसार आफूहरुले दुई हप्ताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण