सुरजको ‘एल.ओ.भि.ई लभ’ मा विकास र श्रेया
शुक्रबार, ०४ पुस २०७६, १५ : ३६
काठमाडौं । सञ्चारकर्मी समेत रहेका गायक सुरज पौडेलको नयाँ गीत ‘एल.ओ.भिई लभ’ सार्वजनिक भएको छ । विकास चौधरीको संगीत रहेको गीतमा शब्द पनि गायक पौडेललकै रहेको छ ।
गीतको एक आकर्षक भिडियो समेत तयार भएको छ । जसको निर्देशन सञ्चारकर्मी कुमार आचार्यले गरेका हुन् । भिडियोमा विकास लामिछाने, श्रेया दुलाल र पुजन घिमिरे मोडलिङमा देखिएका छन् ।
रामेश्वर हुमागाईको छाँयाकन, प्रदिप श्रेष्ठको नृत्य निर्देशन, रहेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण