सलमानले कपिल र सुनिललाई एकैसाथ ल्याए
सलमान खानका भाइ एवं नायक सोहेल खानले हालै आफ्नो जन्मदिन मनाएका छन् । नायकले मुम्बईमा रहेको आफ्नो घरमा जन्मदिनको पार्टी राखे । उक्त पार्टीमा उनका परिवारका सदस्यका साथै फिल्म इन्डष्ट्रिका केही हस्तीको पनि उपस्थित भयो । नेहा धुपिया, अंगद बेदी, हिमेश रशेमिया, रितेश देशमुख, जेनेलिया डिसूजा, सनी लियोनी, डेनियल बेवर, कपिल शर्मा, सुनिल ग्रोवरसहित केही विशेष व्यक्ति सोहेल खानको जन्मदिनको पार्टीमा उपस्थिती रह्यो ।
सोहेल खानको जन्मदिनको पार्टीमा समावेश हुन पुगेका हास्यकलाकार कपिल शर्माले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेका छन् । यो तस्बिरमा उनी सलमान खान र सुनिल ग्रोवरसँग देखिएका छन् ।
सलमान खान यतिबेला आफ्नो फिल्म दबंग थ्रीकी को–स्टार सोनाक्षी सिन्हा र सई मांजरेकरसँग फिल्मको सफलता मनाइरहेका छन् । सुनिल ग्रोवर हालै सलमान खानको रियालिटी शोमा पुगेका थिए । यस्तै, कपिल शर्मा आफ्नो च्याट शोको सुटिङमा व्यस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण