नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनः आफ्नो भूमिका पर्ने लाइन आआफै बनाउने सहमति
मङ्गलबार, ०८ पुस २०७६, ०७ : ०१
नेपाल र चीन पहिलो अन्तरदेशीय विद्युत् प्रसारण लाइन निर्माणमा दुवै मुलुकबीच आफ्नो भूमिमा पर्ने खण्ड आआफै बनाउने सहमति भएको छ ।
नेपाल–चीन ग्रीड (प्रसारण लाइन) कनेक्टिभिटी परियोजनाको शुक्रबार सम्पन्न दुवै देशको प्राविधिक समिति (जेटीजी) को बैठकले उक्त सहमति गरेको हो ।
योसँगै रसुवागढी नाकाबाट जोड्ने १४९ किमी लामो रातमाटे–जिलोङ नेपाल तर्फबाट खण्ड ४०० केभी प्रसारण लाइनको निर्माणमा चीनको सहयोगको अपेक्षा टुंगिएको छ ।
अब नेपालले रसुवागढीदेखि नुवाकोटको रातमाटेसम्म ७० किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ । यो समाचार आजको आर्थिक दैनिकमा दुर्गा लामिछानेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण