शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

डोल्पामा केन्द्रीय प्रसारण लाइनको परीक्षण सुरु

डोल्पा । डोल्पाको दुनैसम्म केन्द्रीय विद्युत् प्रसारण लाइनको परीक्षण सुरु भएको छ । रुकुमपश्चिमको त्रिवेणीबाट डोल्पाको दुनैसम्मको प्रसारण लाइनको परीक्षण आजदेखि सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ...