चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालय बन्द
मङ्गलबार, ०८ पुस २०७६, १५ : १४
सिरहा । चिसो बढेसँगै सिरहाका सामुदायिक विद्यालयहरु बन्द भएका छन् । सिरहाको लहान र मिर्चैया नगरपालिका तथा बडियारपट्टी गाउँपालिका र नरहा गाउँपालिकाले पुस ११ गते सम्मका लागि विदा दिएका हुन् ।
स्थानीय तहहरुले पुस ७ देखि ११ गतेसम्म हिउँदे विदाबाट कटौती हुनेगरी विदा दिएको सार्वजनिक सूचना प्रकाशित गरी जानकारी दिएका छन् ।
हुस्सुसँगै बिहानैदिखि चल्ने शीतलहरका कारण तराईको जनजीवन प्रभावित हुन थालेको छ ।
स्थानीयतहले आफ्नो क्षेत्रभित्रका सवै विद्यालयहरु बन्द गर्न सार्वजनिक सूचना प्रकाशन गरेको भएपनि नीजि विद्यालयहरुले भने विदा दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण