मादक पदार्थ सेवन गरी एम्बुलेन्सलाई ठक्कर दिने ट्रक चालक पक्राउ
आइतबार, १३ पुस २०७६, १८ : ४३
काठमाडौँ । मादक पदार्थ सेवन गरी ट्रक चलाएर एम्बुलेन्सलाई ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
पुस १२ गते साँझ धादिङको नीलकण्ठ नगरपालिका ३ स्थित कमेरेडाँडामा ना ६ ख ५८७७ नम्बरको ट्रकले बा१४च ७७११ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्रक चालक मकवानपुरको थाहा नगरपालिका ४ का ५१ वर्षीय प्रेम लामाले एम्बुलेन्स चालकलाई अभद्र व्यवहार समेत गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय धादिङबाट १० म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण