काठमाडौँमा तमु ल्होसारको रमझम, तस्विरमा हेर्नुहोस्
काठमाडौँ । गुरुङ समुदायले ल्होसार पर्व धुमधामका साथ मनाइरहेका छन् । सो समुदायको नयाँ वर्ष तथा प्रमूख चाड तमु ल्होसारका अवसरमा काठमाडौँको टुडिखेलमा गुरुङ समुदायले भव्य कार्यक्रम आयोजना गरेर तमु ल्होसार मनाइरहेका छन् ।
टुँडिखेलको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी लगायतको उपस्थिति रहेको छ । कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकी तथा बाजागाजासहित ¥याली निकालिएको छ ।
ल्होसारका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मनाइने ‘तमु ल्होसार’ ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ ।


यसवर्ष पुस १४ गते राति १२ बजे मृग वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको तमुल्होसार मूलआयोजक समितिका अध्यक्ष टेकबहादुर गुरुङले बताएका छन् ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण