नापतौलको फितलो नियमनः अप्रामाणिक ढक तराजुको प्रयोगबाट ठगिँदै उपभोक्ता
बिहीबार, १७ पुस २०७६, ०७ : ०९
तपाईंले खरिद गर्ने सामान जोख्ने ढक तराजुले सही तौल मापन गर्यो कि गरेन भनेर कहिल्यै याद गर्नुभएको छ ? पसलेले तौलेर दिएकै भरमा सामान किन्दै हुनुहुन्छ भने तपाईं ठगिएको पनि हुनसक्छ ।
दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु भने अवैध रुपमा प्रयोग भइरहेका छन् ।
गुणस्तर तथा नापतौल डिभिजनको निष्क्रियताले बजारमा नवीकरण नभएका, नापतौल प्रमाणित नभएका र प्रतिबन्धित ढक–तराजुले सामान तौलने गरिएको पाइएको छ ।
यसबाट व्यापारी मोटाइरहेका छन् भने उपभोक्ता दिनहुँ ठगिइरहेका छन् । यो समाचार आजको आर्थिक अभियान दैनिकमा आकाश तारा वयकले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण