दिदी कृष्णालाई प्रेमीसँग बिकिनीमा देख्दा टाइगर श्रोफको यस्तो प्रतिक्रिया
ज्याकी श्रोफकी छोरी तथा टाइगर श्रोफकी दिदी कृष्णा श्रोफ आजकाल प्रेमी इबन हायम्ससँग छुट्टीमा छिन् । छुट्टीका तस्बिर कृष्णाले आफ्नो इन्स्टाग्राममा सेयर गरेकी छिन् । तस्बिरमा कृष्णाको रोमान्टिक अन्दाज सार्वजनिक भएको छ । कहिले उनी इबनलाई चुम्बन गरिरहेको फोटो सेयर गर्छिन् त कहिले अँगालो हालिरहेको देखिन्छिन् । कृष्णाले यी तस्बिर सेयर गर्दै लेखिन्, ‘मलाई सधैं हसाउँछौ, मेरो बेस्ट फ्रेन्ड र ट्वीन सोललाई पाउँदा निकै खुसी छु । ’
कृष्णाको तस्बिर टाइगरले गरे कमेन्टः
कृष्णाको फोटोमा भाइ टाइगरले पनि कमेन्ट गरेका छन् । उनले लेखेका छन्, ‘बिचरा इबन’ । टाइगर श्रोफको कमेन्टमा ६६७ लाइक आएको छ भने उनको कमेन्टमा ९६ जनाले प्रतिक्रिया दिएका छन् । तीमध्ये कतिले उनीमाथि भद्दा कमेन्ट पनि गरेका छन् ।
यस्तै, अश्मित पटेल, एली अवराम, फराह खानले यी दुईलाई नयाँ वर्षको शुभकामना दिँदै कृष्णाको शरीरमा बनेको ट्याटुको पनि तारिफ गरेका छन् ।
इबनको कुरा गर्ने हो भने उनी कहिले इजराइल त कहिले अष्ट्रेलिया त कहिले अमेरिकामा बस्छन् । पुणेमा जन्मिएका इबन बास्केटबलका अन्तर्राष्ट्रिय खेलाडी हुन् । उनीसँग अष्ट्रेलिया र इजराइलको नागरिकता छ र उनको संगीतप्रति पनि ठूलो लगाव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण