सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तिब्बतको ताक्लाकोटमा एक नेपालीको मृत्यु

सिमकोट ।  चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोटमा होटल सञ्चालन गर्दै आएका एक नेपालीको मृत्यु भएको छ । डोटीको जोरायल गाउँपालिका–२ घर भएका ५५ वर्षीय वीरबहादुर थापाको मृत्यु भएको हो ।  ...