लोकसेवाले निकाल्यो नायब सुब्बा बढुवाको सूचना (सूचनासहित)
बुधबार, २३ पुस २०७६, ०९ : १४
काठमाडौँ । लोकसेवा आयोगले नायव सुब्बा वा सो सरहको पदको जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवाको सूचना निकालेको छ ।
आयोगले सम्बन्धित उम्मेदवारलाई माघ २८ भित्र दरखास्त दिन सूचित गरेको छ ।
आयोगले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि पनि विज्ञापन आह्वान गरेको छ ।
यो पनि...



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
