शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आजको मौसम पूर्वानुमान

आइतबार, २७ पुस २०७६, ०८ : ०५
आइतबार, २७ पुस २०७६

नेपालमा कुनै पनि मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । भने अहिले देशको मध्य र पश्चिमी तराईमा हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने महाशाखाले जानकारी दिएको छ । यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको जनाइएको छ ।

आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप