बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।  ...