नगरकोटका ४६ होटल खान बस्न योग्य
काठमाडौं । पर्यटकीय नगरी नगरकोटका ४६ वटा होटल तथा रेष्टुरेन्टहरु खान बस्नका लागि योग्य रहेको पाइएको छ । नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा गुण नियन्त्रण कार्यालहरुको अनुगमनले यस्तो देखाएको हो ।
गत शनिबार काठमाडौं र धुलिखेलको संयुक्त आयोजनामा पर्यटकीय स्थल नगरकोटस्थित चाँगुनारायण न.पा ६ र मण्डनदेउपुर न.पा वडा नं. २ मा सञ्चालित होटल तथा रेष्टुरेन्टमा विभागले अनुगमन गरेको थियो ।
उक्त अनुगमनका क्रममा सो क्षेत्रमा सञ्चालित ४६ वटा होटल तथा रेष्टुरेन्टहरु गुणस्तरीय (खान वस्न योग्य ) रहेको पाइएको विभागले जनाएको छ । सोही अवसरमा ती होटल तथा रेष्टुरेन्टहरुलाई विभागले स्तरीकरण तथा लोगो समेत वितरण गरेको छ ।
भिजिट नेपाल २०२० लाई प्रवद्र्धन गर्न र होटल रेष्टुरेन्ट क्षेत्रलाई व्यवस्थि गर्न यस्तो अनुगमन गरिएको विभागले जनाएको छ । स्तरीयकरणमा तीनवटा तीन तारे होटल, दुई तारे दुईवटा र २० वटा एक तारेलाई हरियो स्टिकर र बाँकी २१ वटा सामान्य होटल तथा रेष्टुरेन्टहरु रहेकोमा ती होटलहरुलाई विभागले पहेलो स्टिकर प्रदान गरेको छ ।
स्तरीकरणमा निम्न होटल तथा रेष्टुरेन्टहरु परेका छन् :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण