किशोरी बलात्कार अभियोगमा एक जना पक्राउ
सोमबार, ०६ माघ २०७६, १६ : ५२
बुटवल । पश्चिम नवलपरासीमा १४ बर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनुवल नगरपालिका वडा नम्वर २ का २२ बर्षीय रोहित यादव रहेका छन् ।
ठुली आमाको घरमा बस्दै आई रहेकी १४ बर्षीया किशोरीलाई माघ ४ गते साँझ उनले बलात्कार गरेको अभियोग छ ।
नवलपरासीका प्रहरी प्रबक्ता डिएसी बिरेन्द्र थापाका अनुसार बाटोमा हिँडिरहेकी ती बालिकालाई नियन्त्रणमा लिएर एकान्त स्थानमा लगि बलात्कार गरेका थिए ।
अभियुक्तविरुद्ध जवरजस्ती करणी उद्योगमा अदालतमा मुद्दा दर्ता भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण