प्रियंकाको ब्याचलोरेट पार्टीमा रमाएका ‘बिकिनी बेब’ (तस्बिर)
प्रियंका कार्कीको ब्याचलोरेट पार्टी अझै धुमधामका साथ अघि बढिरहेको छ ।
प्रियंका पाँचदिन अघि आफ्ना ६ जना साथी बोकेर ब्याचलोरेट पार्टी मनाउन थाइल्याण्ड उडेकी थिइन् । त्यतिबेलादेखि प्रियंकाले त्यहाँ मस्ती गरिरहेको फोटो पोष्ट गर्ने क्रम जारी छ ।
नेपालमा अहिले जाडो छ । तर उनीहरुको फोटो हेर्दा यस्तो लाग्छ थाइल्याण्डको तापक्रम धेरै नै छ । त्यसैले त प्रियंका र उनका साथीहरुले बिकिनी लगाउन सकेका छन् । उनीहरुको तस्बिरमा त्यहाँको खुल्ला मौसम देखेर पनि थाइल्याण्डमा गर्मी छ भनेर अनुमान गर्न सकिन्छ ।
प्रियंकाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा १० घण्टा अघि मात्रै ‘ब्राइड’ लेखिएको सेतो रङको बिकिनी लगाएको फोटो पोष्ट गरेकी छिन् । उनका साथीहरुले भने ‘ब्राइड्समेड’ लेखिएको कालो रङको बिकिनी लगाएका छन् ।
सबैजनाले बिकिनीमा विभिन्न पोज दिएका छन् र तिनै फोटो प्रियंकाले आफ्नो अकाउन्टमा पोष्ट गरेकी छिन् ।
उनको तस्बिरमा थुप्रैले निकै राम्रो कमेन्ट गरिरहेका छन् । कतिले उनलाई ‘हटेस्ट ब्राइड टु बी’ भनेका छन् भने कतिले अझै धेरै फोटो पोष्ट गर्न भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
