सुदूरपश्चिम प्रदेशमा पनि नेकपाकै उम्मेदवार विजयी
बिहीबार, ०९ माघ २०७६, १८ : ००
काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार तारामान स्वाँर विजयी भएका छन् । अन्य समूहबाट उम्मेदवारी दिएका उनले ३७ सय २० मतभार पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कान्ग्रेसका प्रतापसिंह ठगुन्नाले १८ सय ४२ मतभार प्राप्त गरे ।
यस्तै महिलातर्फ पनि नेकपाक उम्मेदवार शारदा भट्टले विजयी भएकी छिन् । उनले ३ हजार ७ सय ३८ मतभार पाइन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार तुलसी देबकोटाले १ हजार आठ सय ५४ मतभार पाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण