विप्लव समूहका २ नेता अदालतको गेटबाटै पक्राउ
मङ्गलबार, १४ माघ २०७६, २१ : ५४
बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले प्रतिबन्धित नेकपा (विप्लव समूह)का २ नेतालाई अदालतको गेटबाटै पक्राउ गरेको छ ।
प्रहरी टोलीले उच्च अदालत बुटवल इजालसको गेट बाटै बालकृष्ण शर्मा र प्रदीप बहादुर वलीलाई पक्राउ गरेको हो ।
अदलतले शर्मा र वलीलाई रिहाको आदेश दिएपनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।
यसअघि पनि जिल्ला अदालत दाङले धरौटीमा रिहा गर्दा तत्कालै उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका शर्मा र वलीलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएयता प्रहरीले धरपकड तीव्र पार्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेबोनको नीति तथा कार्यक्रमले उचाल्यो सेयर बजार, दोहोरो अङ्कको वृद्धि
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण