नेपालको पाम आयल रोक्न भारतीय व्यवसायी लबिङमा
बुधबार, १५ माघ २०७६, ०७ : ०२
भारतीय पाम आयल व्यवसायीहरुले पाम आयल आयात गर्दा नेपाललाई दिइरहेको भन्सार दर छूट हटाउन भारत सरकारसँग लबिङ सुरु गरेका छन् । भारतका तेल उत्पादकहरुको छाता संगठन सेलमेन्ट एक्सट्र्याक्टर्स एसोसिएसन आफ इन्डिया (एसईए) ले नेपालबाट दक्षिण एशयाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत शून्य भन्सार सुविधामा पाम आयल आयान नगर्न आफ्नो सरकारलाई आग्रह गरेको हो ।
पाम आयल आयात गर्दा भन्सार दरमा छूट नदिन आग्रह गर्दै एसईएले सोमबार भारतका वाणिज्यमन्त्री पीयुष गोयललाई अनुरोध गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो समाचार आजको आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खस्किएको गलैँचा उद्योग उकास्न सरकारको ५ वर्षे रणनीति : गाँजा र अल्लोको रेशाबाट गलैँचा बुनिने
-
मन्दिरमा चोरी गर्ने तीन जना पक्राउ
-
समायोजन विवादका कारण लोसपा र जसपा नेपालले बोलाए छुट्टाछुट्टै बैठक
-
वीरगन्ज क्षेत्रमा अवरुद्ध विद्युत् आपूर्ति सुचारु, दीर्घकालीन समाधान खोजियो
-
सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
-
सरकारले जनतालाई विश्वासिलो आधार दिलाउन नसक्दा निराशा बढ्दै गयो : कुलमान घिसिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण