दुई दर्जन नेकपा नेता कार्यकर्ता कांग्रेसमा प्रवेश
बुधबार, १५ माघ २०७६, १२ : ५४
रामेछापको खाँडादेवी गाउँपालिकाका–२ का दुई दर्जन नेता कार्यकर्ता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन् ।
स्थानीय नेता राम कुमार कार्कीको नेतृत्वमा रामहरी कार्की, हरि कार्की, रामहरि गिरि लगायतका नेता कार्यकर्ता प्रवेश गरेका हुन् ।
कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बूढानीलकण्ठमा आयोजित एक कार्यक्रमका बीच उनीहरु काँग्रेस प्रवेश गरेको नेविसंघका निवर्तमान केन्द्रीय सदस्य रत्नहरी ढुंगेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण