बीमा समितिमा जागिरः परीक्षा कार्यक्रम तय
शुक्रबार, १७ माघ २०७६, ०८ : ३५
काठमाडौँ । बीमा समितिले सहायक निर्देशक पदका लागि खुलाएको जागिरका लागि परीक्षा तालिका सार्वजनिक गरेको छ ।
प्रथमपत्रको परीक्षा फागुन १९ र २० गते, द्धितीय पत्रको बैशाख ७ र १० गते, तृतीय पत्रको बैशाख ८ र ११ गते तथा चौथो पत्रको बैशाख ९ गते हुनेछ ।
समितिले गत पुस ४ गते एक सूचनामार्फत कर्मचारीको माग गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण